दिल्लीको कोसेली-नेपाल हिन्दु राष्ट्र : एमाले सिध्याउने ग्राण्ड डिजाईन तयार
- काठमाडौं ।
भारतले चाहेको मुख्य एजेण्डामा एमाले सहमत हुन संकेत नदेखिएपछि भारतले नै पहिला निर्माण गरेको नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुको सत्तारुढ गठबन्धनलाई निरन्तरता दिँदै नयाँ ढंगले नेपालको राजनीतिमा हस्तक्षेप गर्न रणनीत अख्तियार गरेको उच्च राजनीतिक र कुटनीतिक वृत्तमा चर्चा शूर भएको छ ।
२०७४ भदौ ७ देखि १० गतेसम्मको प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने औपचारकि भारत भ्रमणबाट उल्लेखित संकेत देखिएको छ ।
२०७४ भदौ १३ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...