मिटर ब्याजमा संलग्न दुई महिला जेल चलान
- धनगढी ।
गैरकानुनी मिटर ब्याज धन्दामा संलग्न कैलालीका दुई महिलालाइ जेल चलान गरिएको छ ।
उच्च अदालत नेपालगञ्जले तोकेको धरौटी तिर्न नसकेपछि धनगढी बस्ने कविता चौधरी र मञ्जु बमलाई बैंङकिङ कसुरअन्र्तगत पुर्वपक्षका लागि कारगार चलान गरिएको हो ।
उच्च अदालतको बाणिज्य ईजालासले कविता चौधरीको नाममा सात लाख र मञ्जु बमको नाममा तीन लाख ५० हजार रुपियाँ धरौटी रकम चोकेको थियो ।, यो खबर आजकोगोरखापत्रमा छ ।
प्रतिकृया दिनुहोस्
Loading...