यसपालिको दशैं नेपालीका लागि दुःखद् हुने, यस्तो छ कारण
- काठमाडौं ।
यसले नेपाली आयातकर्ताहरु मारमा परेका छन् भने दशैं नजिकिँदै जाँदा उपभोक्ता पनि मारमा पर्ने देखिएको छ ।
साउनको अन्तिम साता आएको बाढीका कारण रेलवे सेवाबाट ढुवानी बन्द हुँदा रोकिएको ६२८ कन्टेनर अझै कोलकाता बन्दरगाहमा फसेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य गणेश लाठ बताउँछन् । कारोबार दैनिकमा खबर छ ।
प्रतिकृया दिनुहोस्
Loading...