इन्जिनियर प्रकाशचन्द्रलाई कमुनिष्ट पार्टीले दल्यो कालोमोसो (भिडियोसहित)
- चितवन ।
नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले चितवन रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुगांनालाई कालोमोसो दलेका छन् । आइतबार बिहान आफ्नै कार्यकक्षमा रहेका ढुंगानामाथि उनीहरुले कालोमोसो दलेका थिए ।
ढुंगानाले परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीबाट कमिसन लिने गरेको कारण जनकारवाही स्वरुप कालोमोसो दलेको कमुनिष्ट पार्टीले जनाएको छ ।
त्यस्तै माफियासङ्ग मिलेर घोल र एेलानी जग्गा दलालको नाममा नामसरी गर्ने, भुमाफियासंग मिलेर सुकुम्बासी बस्तीमा आतंङ्क मच्चाएको नेकपाले छाडेको पर्चामा उल्लेख गरिएको छ ।
पछिल्लो केही दिनयता नेकपाले कालोमोसो दलेर कारबाही गर्ने अभियानलाई तीब्रता दिईरहेको छ । उनीहरुले विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई निशाना बनाईरहेका छन् ।
हेर्नुहोस् भिडियो
हेर्नुहोस् भिडियो
२०७४ असोज १ गते प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...