काठमाडौं महानगरले एउटै मितिमा २ वटा अनुमतिपत्र दिएपछि
- काठमाडौँ, ९ असोज ।
बसन्तपुर दरबार क्षेत्रको प्रपर्टी जो मा बन्न लागेको भवन निर्माण क्रममा काठमाडौं महानगरले एउटै मितिमा २ वटा अनुमतिपत्र दिएको पाईएको छ ।
महर्जन विजनेस कम्पलेक्सले पुरातात्विक मपदण्डविपरीत अन्डर ग्राउन्ड भवन बनाएको विभिन्न समयमा पुरातत्व विभाग, उपत्यका विकास प्राधिकरणलगायतले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
आवसीय प्रयोजनका लागि भनेर महानगरले दिएको अनुमतिपत्र २ किसिमको पाईएको हो । कान्तिपुरमा खबर छ ।
प्रतिकृया दिनुहोस्
Loading...