प्रभु इन्स्योरेन्सले १९.२० प्रतिशत सेयर सँगै कर तिर्न नगद लाभांश दिने
- काठमाडौं ।
इन्स्योरेन्सको संचालक समिति बैठकले १९.२० प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनको लागि ५८ लाख रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।
प्रभुको चुक्ता पुँजी अहिले ५७ करोड रुपैयाँ रहेको छ ।
२०७४ असोज ४ गते प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...