बजार खुलेकै दिन सुनचाँदीको भाउ घट्यो
दसैँपछि बजार खुलेको पहिलो दिन सुनको भाउ तोलामा एक हजार रुपैँया घटेको छ ।
मंगलबार सुनको भाउ तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दसैँको बिदा सुरु हुनुअघि गत मंगलबार सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तराष्ट्रिय बजारमा डलर मजमुत भएकाले सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।
यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तराष्ट्रिय बजारमा डलर मजमुत भएकाले सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।
२०७४ असोज १७ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...