भारत पाकिस्तान विवादः परमाणु केन्द्रमा आक्रमण गरे कडा प्रतिरोध
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgFG-GyAYDJGQBckLGn4is_Nu4H3hy9LG3mOV8WATO39rm-bqZ7HnrJGlAVDTH3W4nmSYBkmTtRT1sqkwQZ6qA6HmfQkMtEsS8oynXzpR78eEk8JLtqJ71110Fpp-BqplHk9H5QZapDALCz/s1600/india-and-pakistan-flag.jpg)
- काठमाडौँ ।
भारतले आफ्ना परमाणु केन्द्रमाथि हमला गरे त्यसको कडा प्रतिकार गर्ने पाकिस्तानले चेतावनी दिएको छ । विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले वासिङ्टनको तनीदिने भ्रमणका क्रममा पाकिस्ताले धैर्यता नराख्ने धम्की दिएका हुन् ।
यदि कुनै आक्रमण भयो भने हामीबाट कसैले धैर्यताको अपेक्षा नगरे हुन्छ । पाकिस्तानी सरकाको प्रवक्ता भएको स्पष्ट पार्दै उनले भने, यो नै मैले प्रयोग गर्न सक्ने उच्च कुटनीतिक भाषा हो ।
भारतीय वायुसेना प्रमुख विरेन्द्रसिंह धनोआलो भारतसंग पाकिस्तानी परमाणु केन्द्र पहिचान गरी ध्वस्त पोर्न क्ष्माता रहेको बताएपछि आसिफको प्रतिक्रिया आएको हो । कान्तिपुरमा खबर छ ।
प्रतिकृया दिनुहोस्
Loading...